काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले मोरङको पथरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले बुधबार सनिस्चरे नगरपालिकाको पथरीमा शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको हो ।


ADVERTISEMENT


बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त शाखाको उद्घाटन गरेको हुन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले पूर्वी नेपालमा व्यापार प्रर्वधनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गर्ने बताए ।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न भागहरुमा ७९ वटा शाखा तथा ३४ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।