काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपीएल)मा सनराजर्स हैदरावादविरुद्ध नेपाली युवा स्पिनर सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सले टस जितेर बलिङ रोजेको छ । तर, सन्दीप भने हैदरावादसँगको खेलमा अन्तिम ११ मा अटाउन सकेका छैनन् । उनलाई किमो पलले विस्थापित गरेका छन् ।


ADVERTISEMENT


सुरुवाती दुई खेलमा बेन्चमै बसेका सन्दीप त्यसपछिका चार खेलमा टिममा अटाएका थिए ।


ADVERTISEMENT

# # #


सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेपनि त्यसपछिका दुई खेलमा अपेक्षा अनुसारको प्रदर्शन गर्न नसक्दा लगातार दुई खेलमा बेन्चमै सीमित बनेका हुन् ।