काठमाडौँ – अभिनेता आर्यन सिग्देल बुबा बनेका छन् । शुक्रबार उनकी श्रीमती सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् ।


ADVERTISEMENT


आमा र बच्चा दुबैको अवस्था अहिले राम्रो रहेको छ । विविाहको पाँच वर्षमा उनको घरमा सन्तान लाभ भएको हो ।


ADVERTISEMENT

# # #


आर्यन र सपनाले प्रेम विवाह गरेका थिए । सन्तान सहितको फोटो आर्यनले सामाजिक सञ्जालमा पनि शेयर गरेका छन् ।

सन्तान हातमा लिँदा आर्यन निकै खुसी देखिएका छन् ।