एजेन्सी– आगामी जुन महिनादेखि इङल्याण्ड र वेल्समा सुरु हुने एक दिवसीय क्रिकेट विश्वकपमा सहभागिता जनाउने सबै टिमले आफ्नो अन्तिम १५ सदस्यीय टोली सार्वजनिक गरिसकेका छन् । तर, केही खेलाडी राम्रो प्रदर्शन गर्दा पनि टिममा समावेश हुन सकेनन् ।


ADVERTISEMENT


यस्तो छ विश्वकप बाहिर रहने टिम


ADVERTISEMENT

# # #


निरोसन डिकवेला (अष्ट्रेलिया)
रिसव पन्त (भारत)
पिटर ह्याण्डकोप  (अष्ट्रेलिया)
अम्बाती राइडु (भारत)
दिनेश चन्दिमल (श्रीलंका)
कायरन पोलार्ड (वेष्टइण्डिज)
क्रिस मोरीस (न्यूजिल्याण्ड)
जोफ्रा आर्चर (इङल्याण्ड)
मोहम्मद आमीर (पाकिस्तान)
सुनील नारेन  (वेष्टइण्डिज)
अकिल्या धनन्जय (श्रीलंका)

सम्बन्धित समाचार : भारतले रिसभ पन्तलाई विश्वकप खेल्ने टिममा नछानेर गल्ती गर्यो : पोन्टिङ