काठमाडौं – सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको छ । आइतबारदेखि सुरु भएको छलफल आज पनि जारी रहेको छ ।


ADVERTISEMENT


सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गरेकी थिइन् । आइतबार त्यसमाथि विभिन्न दलका सांसदहरुले आफ्नो विचार व्यक्त गरेका थिए ।


ADVERTISEMENT

# # #


कांग्रेस र राजपाले नीति तथा कार्यक्रममाथि संशोधन गर्न माग गर्दै प्रतिनिधिसभामा संशोधनको सूचना दर्ता गराएको छ।