काठमाडौं – प्रतिनिधिसभाको बैठक चलिरहेको छ । बैठकमा आगामी बजेटबारे छलफल भइरहेको छ ।


ADVERTISEMENT


विनियोजन विधयेकका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल जारी छ । अहिले प्रतिनिधि समा सदस्यले आ–आफ्ना धारण राखिरहेका छन् । बैठक ११ बजेदेखि सुरु भएको हो ।


ADVERTISEMENT

# # #