काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जनवर्गीय संगठनको एकता टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालय बैठकले सबै जनवर्गीय संगठनको एकता टुंगाएको हो ।


ADVERTISEMENT


एकता टुंगिएपनि औपचारिक घोषणा भने शुक्रबार मात्रै हुनेछ ।


ADVERTISEMENT

# # #