काठमाडौँ – प्राइम कमर्सियल बैंकको ११ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आफ्नो शेयरधनीहरुलाई १६ प्रतिशत वोनस सेयर दिने निर्णय गर्दै बैँकले एघारौे बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।


ADVERTISEMENT


बैंकको आजै सम्पन्न साधारण सभाले बैंकको संचालक समितिमा सस्थापक समुहमा उदय मोहन श्रेष्ठ, नरेन्द्र बज्राचार्य र राजेन्द्र दास श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । यसैगरी साधारण शेयर धनीको समुहमा मनोज पौडेल र प्रचण्डमान श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ ।


ADVERTISEMENT

# # #


बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो शेयरधनीहरु लाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको व्यहोरा जानकारी गराएको छ ।