काठमाडौँ – केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसुको ‘सुबिसु भंएकर अफर’का विजेता घोषणा गरिएको छ ।


ADVERTISEMENT


कम्पनीले बुधबार लक्की ड्रमार्फत विजेता घोषणा गरेको हो । बम्पर प्राइजको रुपमा भद्रपुरकी हेमन्ती शाहले ४० ईन्चको स्मार्ट टिभी जितेकी छन् ।


ADVERTISEMENT

# # #


कम्पनीले १४ औं हफ्तासम्म गरेको लक्कि ड्र मा आफ्ना सक्रिय ग्रहाकहरु मध्ये १४० जना भाग्यशाली ग्रहाकहरुले क्लियर टि.भि तथा इन्टरनेट सेवामा तीन महिनाको निःशुल्क सदस्यता प्राप्त गरेका छन् ।

१५ औं तथा अन्तिम हफ्तामा बम्पर प्राइजको लागि गरिएको लक्कि ड्र अन्तर्गत हेमन्ति शाहले ४० इन्चको स्मार्ट टिभि हात पार्न सफल भएका छन् ।