काठमाडौं – सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा दुर्घटना भएको छ । बा १ ख ८७४४ नम्बरको बस गोकर्णस्थित रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


दुर्घटनामा ५र६ जनाभन्दा बढी मान्छे च्यापिएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


ADVERTISEMENT

# # #