काठमाडौ। यही आउदो अक्टोवर १३ देखि १६ सम्म काठमाडौंमा हुने गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद को निर्वाचनमा लोकतान्त्रीक समुहलाई एकक्रित गराउदैं निर्वाचन मा सहमति र सहकार्य गर्दै विश्व भरी छरीएर रहेको जिपी कोईराला फाउन्डेसनको तर्फ वाट जिपी कोईराला फाउन्डेसन अमेरीकाका अध्यक्ष सोमनाथ घिमीरेलाई केन्द्रीय अध्यक्ष सुजता कोईरालाले प्रचार प्रसार समिति को प्रमुख मा नियुक्ति गर्नु भएको छ । गीरीजा प्रसाद कोइराला फाउण्डेशन सगं आवध्द भएर कार्यहरु गरिरहनु भएका सबै सदस्य महानुभाव हरुलाइ एक भएर यस चुनावि अभियान मा सहयोग गर्न केन्द्रीय अध्यक्ष सुजता कोइराला ले आव्हान गर्नु भयो।साथै सोमनाथ घिमिरे लाइ ५ सदस्य चुनावि प्रचार प्रसार समीती वनाएर काम शुरु गर्न पनी आग्रह गर्नु भएको छ।ले


ADVERTISEMENT