काठमाडौं – पछिल्लो समय सुनको मूल्यले हरेका दिन नयाँ कीर्तिमान कायम गरिरहेको छ । आज (बिहीबार) सुन तोलामा ७१ हजार ५ सय रुपैयाँ पुगेको छ ।


ADVERTISEMENT


अघिल्लो दिन ७० हजार ३ सय रुपैयाँ रहेको सुन बिहीबार तोलामा १२ सय रुपैयाँले बढेको हो ।


ADVERTISEMENT

# # #


यता तेजाबी सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर तोलाको ८४० पुगेको छ ।