काठमाडौं – नेपाल प्रहरीले ८९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको विहीबारको निर्णय अनुसार डीएसपीको सरुवा गरिएको हो ।


ADVERTISEMENT


सरुवाअनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा उमेश लम्साल सरुवा गरिएका छन् भने निलम्बित डीएसपी कुमुध ढुंगेल प्रदेश २ प्रहरी कार्यालय, धुनषामा सरुवा गरिएका छन् ।


ADVERTISEMENT

# # #


प्रहरी परिसर, लतिलपुरमा देवेन्द्र पाण्डेको सरुवा भएको छ भने लतिलपुरका नारायणप्रसाद चिमरियाको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुमा सरुवा भएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा सरुवा भएको छ ।

हेर्नुहोस् सरुवा सूचि :