काठमाणडौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको जहाजमा चरा ठोक्किएको छ ।


ADVERTISEMENT


कतारको दोहाबाट काठमाण्डौ आएको एच ९५६४ जहाज अवतरण गर्ने बेलामा चरा ठोक्किएको हो । चरा ठोक्किए पनि जहाज र त्यहाँ रहेका यात्रु सकुशल छन् ।


ADVERTISEMENT

# # #


चरा ठोक्किएपछि त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण केहीबेर बन्द भएको थियो । अहिले भने विमानस्थल खुलेको छ ।