कैलाली – १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक् युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–९ बस्ने २२ वर्षीय मिलन देवल रहेका छन् ।


ADVERTISEMENT


ईलाका प्रहरी कार्यालय सुरियाबाट खटिएको प्रहरीले उनलाई बुधबार बिहान पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।