काठमाडौं – बिहीबार साँझ गोरखा र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।


ADVERTISEMENT


बिहीबार साँझ ६ बजेर ४९ मिनेटमा गोरखाको खरिबोटदेखि उत्तरतर्फ केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


यो २०७२ सालको गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले बताएको छ ।