भदौ १८ गते बकर इदको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय Posted by Himalaya Post | १४ भाद्र २०७४, बुधबार ११:४५ | काठमाडौँ– सरकारले इस्लाम धर्मावलम्वीको महान चाड बकर ईद र इदुल जोहाको अवसरमा भदौ १८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ADVERTISEMENT गृह मन्त्रालयले सूचना जारी गरी मुस्लिमहरुको महान चाडका अवसरमा भदौ १८ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ADVERTISEMENT