जर्मनीमा लकडाउनविरुद्ध हजारौँको प्रदर्शनी Aug 30, 2020 | एजेन्सी – जर्मनीमा कोभिड – १९ को संक्रमणपछि लगाइएको लकडाउनविरुद्ध राजधानी बर्लिनमा हजारौंले प्रदर्शनी गरेका छन् । ADVERTISEMENT लकडाउन खुला गर्नुपर्ने मागसहित हजारौँले शान्तिपूर्ण प्रदर्शनी गरेका थिए । प्रदर्शनी रोक्न खटिएको प्रहरीले ३०० बढीलाई पक्राउ गरेको छ । ADVERTISEMENT