सुन्धारा कारागारमा ७ कैदीबन्दीमा कोरोना पुष्टि Aug 30, 2020 | काठमाडौँ – सुन्धारा कारागारमा ७ कैदीबन्दीलाई कोरोना संक्रमण देखिएको छ । ADVERTISEMENT शनिवार गरिएको जाँचमा उनीहरुलाई कोरोना पुष्टि भएको हो । ADVERTISEMENT थप १४ जनाको रिपोर्ट आउँन बाँकी रहेको सुन्धाराका कारागार कार्यालयले बताएको छ । कारागारमा ३ हजार २६२ कैदी रहेका छन् ।