पहाडकी रानी नामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार । ६०० मिटर लम्बाइमा फैलिएको उक्त बजारमा सवारी साधन निषेध गरीएको छ । कलात्मक झ्याल–ढोकायुक्त भएका घरहरू दायाँ–बायाँ इँटा, माटो, काठ र टायलले बनेका छन् । यहाँका प्रायः घरहरुमा होटल/रेस्टुरेन्ट छन् । तस्वीर : रासस
ताजा खबर
- नेपाल लाइफ इन्स्योरेन्सले भव्यताका साथ मनायो २३औँ वार्षिकोत्सव
- दुबईमा पुनः भारी वर्षा : उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आईपीएम’ कृषक पाठशाला
- वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल
- मन्त्रालयका विभिन्न कार्यक्रममाथि छुट्टाइएको बजेट पर्याप्त भएन : मन्त्री जोशी