पहाडकी रानी नामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार । ६०० मिटर लम्बाइमा फैलिएको उक्त बजारमा सवारी साधन निषेध गरीएको छ । कलात्मक झ्याल–ढोकायुक्त भएका घरहरू दायाँ–बायाँ इँटा, माटो, काठ र टायलले बनेका छन् । यहाँका प्रायः घरहरुमा होटल/रेस्टुरेन्ट छन् । तस्वीर : रासस


ADVERTISEMENT