एजेन्सी – कोरियन कम्पनी हुण्डाईले ब्याट्रीमा समस्या देखिएपछि विश्वभरबाट ८२ हजार विद्युतीय कार फिर्ता मगाएको छ ।
एजेन्सीकाअनुसार सानो संख्यामा कारको ब्याट्रीमा समस्या देखिएपनि कम्पनी विश्वभरबाट उक्त ब्याट्री प्रयोग गरिएका कार फिर्ता मगाएको हो ।
कम्पनीले फिर्ता मगाएका कारको ब्याट्री बदलेर बजारमा पठाउनेछ ।