महान्यायधिवक्ता कार्यालयको पत्रकार सम्मेलन शुरु May 24, 2021 | काठमाडौँ– महान्यायधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन शुरु भएको छ । ADVERTISEMENT राष्ट्रपतिद्वारा आइतबार गरिएको नागरिकता अध्यादेश विषयमा प्रष्ट पार्नका निम्ति सो पत्रकार सम्मेलन आयोजना गरिएको जनाइएको छ । ADVERTISEMENT