गृह मन्त्रालयले दियो छठका लागि शुक्रबार पनि सार्वजनिक बिदा Oct 26, 2017 | काठमाडौँ– सरकारले छठ पर्वका अवसरमा शुक्रबार पनि बिदा दिने भएको छ । ADVERTISEMENT यसअघि एक दिन मात्र बिदा दिने गरिआएकामा यस वर्षदेखि एक दिन थप गरी बिहीबार र शुक्रबार मुलुकभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । ADVERTISEMENT