मनकामना केबलकार दसैँमा दुई दिन बन्द Oct 14, 2021 | मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । ADVERTISEMENT केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ । ADVERTISEMENT