कुकुर पूजा गर्दै महिला Posted by Himalaya Post | १७ कार्तिक २०७८, बुधबार १०:२३ | पोखरा – आज यामपञ्चकको दोस्रो दिन बुधबार कुकुर तिहार अर्थात् नरक चतुर्दशीमा कुकुरलाई पूजा गर्दै पोखरा– ८ न्युरोडकी व्यवसायी महिला सबी शेरचन । कुकुरलाई भैरवको वाहन पनि भनिन्छ । तस्बिर, रासस ADVERTISEMENT