जनकपुरमा अमेरिकी राजदूतको छठ Nov 11, 2021 | जनकपुर – अमेरिकी राजदूत र्यान्डी जे बेरीले जनकपुरधाममा पुगेर छठपर्वमा सहभागी हुँदै । उनले जनकपुरधामको गङ्गासागर छठ घाटमा पूजा आराधना गरेका हुन् । बेरी दूतावासका अन्य कूटनीतिज्ञसहित छठ मनाउन जनकपुरधाम आएका हुन् । तस्बिर, रासस ADVERTISEMENT