काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा पाि अनफ्नो नयाँ शाखा विस्तार गरेको छ ।
प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।
यो बैंकको २०२ औँ शाखा हो ।
नेपालभर आफ्नो शाखा विस्तार गर्ने उद्देश्य राखेको यस बैंकले चालु आर्थिक वर्षमा मात्रै १५ वटा नयाँ शाखाको विस्तार गरिसकेको छ ।