हिलेभित्ताको चरनखर्कमा एक बथान भेडा Posted by Himalaya Post | ८ मंसिर २०७८, बुधबार १०:४४ | म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–४, हिलेभित्ताको चरनखर्कमा एक बथान भेडा । यस क्षेत्रमा व्यावसायिक भेडापालन हुँदै आएको छ । तस्बीर, रासस ADVERTISEMENT