प्यारासुटबाट हामफाल्ने क्रममा रसियाली नागरिकको मृत्यु Nov 14, 2017 | सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ स्थित क्याम्प २ मा रसियन नागरिकको प्यारासुटबाट हामफाल्ने क्रममा लडेर मृत्यु भएको छ । ADVERTISEMENT ७५१२२९६७८ नम्बरको राहदानी वाहक ५३ वर्षीय भालेरिइ रोजोभको मृत्यु भएको प्रहरीले जनायो । ADVERTISEMENT