हुम्ली स्याउ बिक्री गरिँदै (तस्बिर) Posted by Himalaya Post | ९ मंसिर २०७८, बिहीबार १२:२५ | हुम्ला – हुम्लाको सदरमुकाम सिमकोटमा गाउँबाट ल्याइएको स्याउ बिक्री गर्दै एक महिला । यहाँ प्रतिगोटा २० रुपैयाँमा बिक्री हुन्छ । तस्बिर, रासस ADVERTISEMENT