काठमाण्डौं-सिरियामा हवाई आक्रमणमा भएको छ ।
सिरियाको बिद्रोही नियन्त्रित क्षेत्रमा भएको हवाई आक्रमणमा कम्तिमा ५३ जनाको मृत्यु ।
एलेप्पोको एक व्यस्त बजार लगायत ४ क्षेत्रमा आक्रमण भएको हो ।
सो आक्रमण सिरिया सरकार वा रुसी समर्थक कसले गरेको भन्ने खुल्न नसकेको बीबीसीले उल्लेख गरेको छ ।
आक्रमणबाट १ सय बढी पसलहरु रहेको बजार पूर्ण रुपमा क्षतीग्रस्त भएको अधिकारवादी संघ–संगठनहरुले बताएका छन् ।