मोरङ– आफ्नै छोराको कुटपिटबाट ५७ वर्षीय दिपनारायण धामीको मृत्यु भएको छ ।
मादक पदार्थ सेवन गरी होहल्ला गरेको निहुँमा रतुवामाई नगरपालिका–९ डिपो बस्ने धामीको आफ्नै ३६ वर्षीय छोरा अर्जुन धामीको कुटपिटबाट मृत्यु भएको हो ।
कसटपिटपछि गम्भीर बनेका दिपनाराणको अरनिको अस्पताल उर्लाबारी हुँदै नोबेल अस्पताल विराटनगरमा थप उपचारपछि घरतर्फ लैजाने क्रममा बिहीबार साँझ बाटोमै मृत्यु भएको प्रहरुलिे जनाएको छ ।
छोरा धामीलार्य हाल नियन्त्रमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।