काठमाडौँ– जबरजस्ती करणी अभियोगमा युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर ठिमी नगरपालिका–५ का राकेश कर्माचार्य रहेका छन् ।
काठमाडौं कलंकी डेरा गरी बस्दै आएको ती किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेका राकेश महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीद्वारा काठमाडौँ कमलादीबाट पक्राउ परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।