मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले गरे मतदान May 13, 2022 | काठमाडौँ – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मतदान गरेका छन् । ADVERTISEMENT उनले काठमाडौँको मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । ADVERTISEMENT