काठमाडौँ – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मतदान गरेका छन् ।


ADVERTISEMENT


उनले काठमाडौँको मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।


ADVERTISEMENT

# # #