भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्रीले विजय हासिल गरेका छन् । खत्रीले आफ्ना निकतम् प्रतिद्वन्दी नेकपा एमालेकी विना बास्तोलालाई पछि पार्दै विजय हासिल गरेका हुन् ।
यस्तै,उपमेयरतर्फ भने नेकपा एमालेका रमेश बुढाथोकी विजयी भएका छन् । कांग्रेसका उम्मेदवारलाई पछि पार्दै रमेशले जित हासिल गरेका हुन् ।