चितवन – चितवनको  खैरहनी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । खैरहनी अध्यक्षमा  कांग्रेसका उमेदवार शशीकुमार खनिया निर्वाचित भएका हुन् ।।


ADVERTISEMENT


उनलाई उनका समर्थकहरुले   बधाई एबम् सफल कार्यकालको शुभकामना दिइरहेका छन् ।


ADVERTISEMENT

# # #