चितवनको खैरहनी नगरपालिकामा कांग्रेसका शशीकुमार खनिया विजयी May 18, 2022 | चितवन – चितवनको खैरहनी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । खैरहनी अध्यक्षमा कांग्रेसका उमेदवार शशीकुमार खनिया निर्वाचित भएका हुन् ।। ADVERTISEMENT उनलाई उनका समर्थकहरुले बधाई एबम् सफल कार्यकालको शुभकामना दिइरहेका छन् । ADVERTISEMENT