काठमाडौं महानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र(बालेन) साहले हालसम्म उनले ५१ हजार १६३ मत प्राप्त गरेका छन् । उनी गठबन्धनकी सिर्जना सिंहभन्दा १९ हजार १०४ बढी मतले अगाडि देखिएका छन् ।
सिंहले हालसम्म ३२ हजार हजार ५९ मत प्राप्त गरेकी छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित भने ३१ हजार १६६ मतका साथ तेस्रो स्थानमै सिमित देखिएका छन् ।