काठमाण्डौं-रुकुम पूर्वको प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छिन ।


ADVERTISEMENT


कुल सदर मतमध्ये १४ हजार ४ सय ३४ मत ल्याई रोका विजयी बनेकी हुन ।


ADVERTISEMENT

# # #


निकटतम प्रतिद्वन्दी कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गरे ।

२७ हजार ९ सय २८ मतदाता रहेको जिल्लामा १८ हजार १ सय ३२ मत खसेको थियो ।

रुकुम पूर्वमा मंसिर १० गते पहिलोचरणमा निर्वाचन भएको थियो ।