काठमाडौं-नेपाल शनिबार मलेसियालाई ७२ रनले पराजित गरी एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटको फाइनल पुगेको छ । अहिले भईरहेको फाइनलमा नेपालले सिंगापुरको सामना गर्दै छ ।


ADVERTISEMENT


नेपालले टस जितेर ब्याटिडमा उत्रीएको छ । अहिले २३ ओभर हुदाँ ४ विकेट गुमाई ८२ रन बनाएको छ ।


ADVERTISEMENT

# # #


 

https://youtu.be/kXEswBDEvhA