काठमाडौँ– काठमाडौँ ६ क्षेत्रमा कांग्रेसका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता देखिएको छ । निर्वाचन आयोगका अनुसार, हालसम्म भएको कुल १०० मतगणनामा ४० मत सहित रास्वपाको अग्रता देखिएको छ ।


ADVERTISEMENT


रास्वपालाई पछ्याउँदै नेकपा एमाले२४ मतसहित दोस्रोमा, १८ मतसहित नेपाली कांग्रेस तेस्रो र १० मतसहित राप्रपा चौथो स्थानमा देखिएको छ ।


ADVERTISEMENT

# # #