काठमाडौँ– ललितपुर – ३ मा हालसम्मको मतपरिणाममा एमालेका अमृत खड्का बलियो दाबेदारको रुपमा प्रस्तुत भएका छन् । निर्वाचन आयोगका अनुसार, हालसम्म भएको कुल २ हजा १५४ मतगणनामा एमालेका उम्मेदवार खड्काको अग्रता देखिएको छ । हालसम्ममा उनले कुल ७८५ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


यस्तै, उनलार्य पछ्याउँदै गठबन्धन तथा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल ६९४ मतसहित दोस्रो स्थानमा देखिएकी छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्की तेस्रो स्थानमा सिमित रहेकी छन् । हालसम्म उनले कुल ६७५ मत प्राप्त गरेकी छन् ।


ADVERTISEMENT

# # #