काठमाडौँ– एमाले अध्यक्ष तथा केपी शर्माओलीले स्वतन्त्र पार्टी मिडियाको आडमा उदाएको टिप्पणी गरेका छन् । झापा–५ मा निर्वाचित भएपछि बिहिवार प्रमाणपत्र बुझ्न गएका ओलीलले सो धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT


भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानी गर्दै उनले स्वतन्त्र पार्टी उदाउनु सामान्य रहेको बताए । उनले भने, ‘स्वतन्त्र पार्टी मिडियाको कृपाले उदाएको हो, यो ठूलो कुरा होइन ।’


ADVERTISEMENT

# # #