नुवाकोट –  नुवाकोट क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता हितबहादुर तामाङले अग्रता लिएका छन् । एमाले बद्री मैनालीलाई पछि पार्दै माओवादीका तामाङले १५४ मत अन्तरले अग्रता लिएका हुन् ।


ADVERTISEMENT


तामाङले १४ हजार ५३८ मत ल्याएका छन् भने मैनालीले १४ हजार ३८४ ८४ मत ल्याएका छन् । प्रारम्भिक चरणबाटै अग्रता लिएमा एमाले मैनाली पछिल्लो समय माओवादीमा तामाङले अग्रता लिएका हुन् ।


ADVERTISEMENT

# # #