काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु अनुकुलको काम गराउनका लागि प्रहरी महानिरिक्षक परिवर्तन गरेको टिप्पणी गरेका छन् ।
बुधबार पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसंग ओलीले आफु अ¥हाएको काम गर्छन् भनेर नयाँ महानिरिक्षक बनाएको होला भन्ने भन्ने प्रतिक्रिया दिए ।
त्यस्तै उनले कांग्रेसका सभापति गगनकुमार थापासँग राजनीतिक तथा समसामयीक कुराकानी भएको उल्लेख गरे


























