काठमाडौँ —  जुम्लाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जीप आइतबार बिहान दुर्घटनामा परेको छ ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



कनकासुन्दरीगाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा जीप दुर्घटना भएको हो । दुर्घटना परी दुई जनाको घटनास्थल मै मृत्यु भएको जुम्ला प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन ।

थप विवरण आउन बाँकी छ ।