• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




तालमा डुबेर मृत्यु

Sep 24, 2023 |

तालमा डुबेर मृत्यु

303
SHARES
ShareTweet

चितवन – जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए । दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उनको शव साँझ भेटिएको थियो ।


ADVERTISEMENT

# # #




#
#

#









#




#

#


Share:

Rate:

Previousपुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र
Nextफिर्के खोलाको सिमाङ्कन प्रतिवेदन महानगरलाई बुझाइयो

ताजा खबर

  • कारको ठक्करबाट घाइते बालकको मृत्यु
  • लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ पक्राउ
  • सरकारले निषेधको राजनीति गर्न खोज्यो : राजेन्द्र लिङ्देन
  • पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु
  • पुनः लोडसेडिङ हुने कुरालाई नकार्दै हितेन्द्रले भने : ‘हावाहुरीका कारण विद्युत् आपूर्तिमा अवरोध देखियो’

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved