काठमाडौँ– काठमाडौँको कमलादीमा रहेको स्काइ वाकले दशैँ अफर सार्वजनिक गरेको छ । वोन्डर्स नेपाल प्रालिले सञ्चालन गरिरहेको स्काइ वाकले दशैँको अवसर पारेर केही दिनका लागि विशेष छुटको अफर सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


सो अफर अन्र्तगत कम्पनीले प्रवेश शुल्कमा २५ प्रतिशत छुट अफर दिएको छ । कम्पनीका अनुसार यो योजना असोज २८ गतेदेखि कार्तिक ११ गतेसम्म लागू हुनेछ ।


ADVERTISEMENT

# # #


बिहान ८ बजेदेखि राति ८ बजेसम्म खुल्ला रहने स्वाइ वाकले सातै दिन सेवा दिदैँ आएको छ ।